Jul 27 2026 | २०८३, श्रावण ११ गते

कर्णाली प्रदेश

कर्णाली प्रदेशले खोल्यो निजामती र स्थानिय सरकारी सेवाका लागि खुल्यो ठूलो संख्यामा बिज्ञापन । (हेर्नुस बिज्ञापन)

कर्णाली प्रदेशले खोल्यो निजामती र स्थानिय सरकारी सेवाका लागि खुल्यो ठूलो संख्यामा बिज्ञापन । (हेर्नुस बिज्ञापन)

  • 1.5K
    SHARES

  • कर्णाली प्रदेशले खोल्यो निजामती र स्थानिय सरकारी सेवाका लागि खुल्यो ठूलो संख्यामा बिज्ञापन । (हेर्नुस बिज्ञापन)

    माघ, २५/ सुर्खेत- कर्णाली प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका विभिन्न सेवा, समूह र उपसमूहका अप्राविधिक/प्राविधिक तर्फका पदहरुको विज्ञापन खोलेको छ।

    कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ मा ब्यबस्था भए बमोजिम कर्णाली प्रदेशमा विभिन्न स्थानिय तहहरुमा रिक्त रहेका पदहरुमा खुल्ल तथा समावेशी प्रतियोगितात्मक परिक्षा द्वारा पदपूर्ति गर्ने गरि बिज्ञापन खोलेको हो।

    तोकिएको न्युनतम शैक्षिक योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दर्खास्त प्रणाली http://ppsconline.karnali.gov.np बाट मिति २०७८ फागुम१६ सम्म दर्खास्त दिन सकिने बताइएको छ।

    उमेदवार दिनकोलागी १८ बर्ष पुगेको र ३५ बर्ष नमाघेको हुनुपर्ने जनाएको छ भने महिला तथा अपाङ्ग भएको खण्डमा भने ४० बर्ष ननाघेको हुनुपर्ने जनाएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस् बिज्ञापन ।

    FB_IMG_1644283934255.jpgFB_IMG_1644283936493.jpgFB_IMG_1644283938634.jpgFB_IMG_1644283940568.jpgFB_IMG_1644283942400.jpgFB_IMG_1644283944194.jpgFB_IMG_1644283946009.jpgFB_IMG_1644283947706.jpgFB_IMG_1644283949386.jpgFB_IMG_1644283951126.jpgFB_IMG_1644283952829.jpgFB_IMG_1644283954428.jpgFB_IMG_1644283958239.jpg

    images
    मंगलवार, माघ २५ २०७८०७:४०:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार