Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षा आयोगको विरुद्ध उपप्रध्यापक तहका परिक्षार्थिले गरे सर्वोच्चमा मुद्दा दायर

शिक्षा आयोगको विरुद्ध उपप्रध्यापक तहका परिक्षार्थिले गरे सर्वोच्चमा मुद्दा दायर

  • 578
    SHARES

  • शिक्षा आयोगको विरुद्ध उपप्रध्यापक तहका परिक्षार्थिले गरे सर्वोच्चमा मुद्दा  दायर

    त्रिभुवन विश्वविद्यालयले सेवा आयोगले कात्तिक २६ गते प्रकाशित गरेको उपप्रध्यापकहरुको परीक्षामा परीक्षार्थीहरुले अनैतिक काम गरेको आरोप लगाउँदै २ सय ४० जना परीक्षार्थीको परीक्षा रद्द गरेको थियो । तीमध्ये ५० जना गोल्ड मेडलिस्ट छन् । उनीहरुले आफूहरूले अनैतिक काम नगरेको भन्दै मंसिर १४ गते सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।

    images
    आइतवार, पौष २६ २०७७०३:५४:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार