सोमवार, फाल्गुण २ २०७८
काठमाडौ - शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परिक्षा २०७८ को प्रवेश पत्र प्रीन्ट गर्ने सम्बन्धि सुचना प्रकासित गरेको छ।
आयोगले माद्यामिक तह दर्खास्त भर्ने उमेदवारहरुले अनलाइन दर्खास्त प्रणाली http//:online.tsc.gov.np/ बाट फारम भर्दा प्रयोग गरेको E mail र password बाट login प्रवेश पत्र लिन सक्ने जनाएको छ।
