शुक्रवार, फाल्गुण ६ २०७८
फागुन ६, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण महासाखाले बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान अन्तर्गत कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि (B.Sc.CSIT) को नतिजा प्रकाशित गरेको छ।
बिश्वबिद्धालयले मिति २०७८ असोज महिनामा संचालन भएको B.Sc.CSIT दोश्रो बर्ष चौथो सत्रको नियमित तथा सोही सत्रको सो भन्दा अगाडिको आंशिक परिख्साको नतिजा प्रकाशित गरेको हो।








