Oct 02 2026 | २०८३, आश्विन १६ गते

मिथिला आयुर्वेद मेडिकल कलेजको सम्वन्धन खारेज

मिथिला आयुर्वेद मेडिकल कलेजको सम्वन्धन खारेज

  • 914
    SHARES

  • मिथिला आयुर्वेद मेडिकल कलेजको सम्वन्धन खारेज

    फागुन, १३, जनकपुर - नेपाल संस्कृत विश्वविद्यालयले जनकपुरस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेज गरेको छ ।

    विश्वविद्यालयले आफ्नो मातहतको आयुर्वेद स्नातक तह BAMS को सम्बन्धन खारेज गरेको हो ।

    डिन कार्यलयद्वारा जारी गरिएको सूचना अनुसार विश्वविद्यालयको कार्यकारी परिषदको २०७८ माघ ११ गते बैठकको निर्णय नम्बर १३७ अनुसार सम्बन्धन खारेज गरिएको उल्लेख गरिएको छ।

    बिश्वबिद्धालयले उक्त कलेजमा अध्यानरत विद्यार्थीहरुलाई नेपाल संस्कृत बिश्वबिद्धालयको आंगिक केन्द्रिय आयुर्वेदिक बिद्यापिठ दाङमा बाँकी अध्यायन पूरा गर्न ब्यबस्था मिलाएको जनाएको छ।

    यस्तो छ सूचना

    Screenshot_20220225-141349_Facebook.jpg

    images
    शुक्रवार, फाल्गुण १३ २०७८०६:५७:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार