Oct 02 2026 | २०८३, आश्विन १६ गते

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • 370
    SHARES

  • माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराइले बताए । यसअघि माघी र माघेसंक्रान्तिको बिदा कटौती गरिएको थियो । आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

    images
    सोमवार, पौष २७ २०७७११:५२:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार