शनिवार, फाल्गुण २१ २०७८
काठमाडौ , २१ फागुन - त्रिभुवन बिश्वबिद्धालयद्वारा ब्यबस्थापन संकायको नतिजा प्रकाशित गरेको छ।
बिश्वबिद्धालय परिक्षा नियन्त्रण महाशाखा बल्खुले मिति २०७८ साउन २६ गते देखि मिति २०७८ भाद्र १३ सम्म संचालन भएको Bachelor of Business Adminstration (BBA) र Bachelor of Information Management (BIM) कार्यक्रमको दोश्रो सत्र नियमित तर्फको नतिजा प्रकाशित गरेको हो।









