Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि द्वारा स्नातक तहको पुनर्योगको नतिजा प्रकाशित

त्रिवि द्वारा स्नातक तहको पुनर्योगको नतिजा प्रकाशित

  • 1.7K
    SHARES

  • त्रिवि द्वारा स्नातक तहको पुनर्योगको नतिजा प्रकाशित

    फागुन २१, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय ले स्नातक तहको पुनर्योग (रिटोटलिङ) को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालयले BSc.CSIT प्रथम, तेस्रो र चौथो बर्षको क्रमश: दोश्रो, छैटौं र आठौ सत्रको नतिजा प्रकाशित गरेको हो।

    परिक्षा नियन्त्रण कार्यलय बल्खुले स्नातक तह कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि (B.Sc.CSIT) को प्रथम बर्ष दोश्रो सत्र २०७६, तेस्रो बर्ष छैटौं सत्र २०७४, र चौथो बर्ष आठौं सत्र को २०७३ समुहको पुनर्योगको नतिजा प्रकाशित गरेको जनाएको छ।

    यस्तो छ नतिजा।

    प्रथम बर्ष दोश्रो सत्र २०७६FB_IMG_1646570799265.jpg

    तेस्रो बर्ष छैटौं सत्र २०७४FB_IMG_1646570796995.jpg

    चौथो बर्ष आठौं सत्र को २०७३FB_IMG_1646570792895.jpg

     

    images
    आइतवार, फाल्गुण २२ २०७८०६:४६:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार