Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा स्नातक तह BBM कार्यक्रमको नतिजा प्रकाशित (नतिजा सहित)

त्रिविद्वारा स्नातक तह BBM कार्यक्रमको नतिजा प्रकाशित (नतिजा सहित)

  • 692
    SHARES

  • त्रिविद्वारा स्नातक तह BBM कार्यक्रमको नतिजा प्रकाशित (नतिजा सहित)

    फागुन २७, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण महाशाखा द्वारा स्नातक तह ब्यबस्थापन संकय अन्तर्गत Bachelor of Business Management (BBM) को नतिजा प्रकाशित गरेको छ।

    महाशाखाले मिति २०७८ श्रावण २६ गते देखि २०७८ भाद्र १३ गते सम्म संचालन भएको BBM कार्यक्रमको दोश्रो सत्रको नतिजा प्रकाशित गरेको हो।

    परिक्षा नियन्त्रण महाशाखाले परिक्षा को नतिजा चित्त नबुझे नतिजा प्रकाशित भएको १५ दिन भित्र पुनर्योगको लागि निवेदन दिन सकिने समेत जनाएको छ।

    उत्तीर्ण विद्यार्थीहरुको सिम्बोलनम्बर सहित नतिजा हेर्नुस।

    FB_IMG_1646930547647.jpgFB_IMG_1646930549583.jpgFB_IMG_1646930551403.jpgFB_IMG_1646930555064.jpg

    images
    बिहिवार, फाल्गुण २६ २०७८१०:४१:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार