Oct 02 2026 | २०८३, आश्विन १६ गते

रक्षक नै भक्षक! आरआर क्याम्पसका प्राध्यापक यौन हिंसाको आरोपमा पक्राउ !

रक्षक नै भक्षक! आरआर क्याम्पसका प्राध्यापक यौन हिंसाको आरोपमा पक्राउ !

  • 558
    SHARES

  • रक्षक नै भक्षक!  आरआर क्याम्पसका प्राध्यापक यौन हिंसाको आरोपमा पक्राउ !

    काठमाडौंको आरआर क्याम्पसका ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्य यौन हिंसाको आरोपमा पक्राउ परेका छन् । आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिंसा गरेको आरोपमा प्रहरीले आचार्यलाई क्याम्पस अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    आरआर क्यामपसमा अध्यनरत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा आचार्य पक्राउ परेको महानगरीय पहरी परिसर काठमाण्डुका डिएसपी शिद्धीविक्रम शाहले जानकारी दिए । पक्राउ परेका आचार्यमाथि जिल्ला अदालत काठमाण्डुबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

     

    images
    मंगलवार, पौष २८ २०७७०६:५०:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार