Oct 06 2026 | २०८३, आश्विन २० गते

त्रिवि सेवा आयोगद्वारा परीक्षा स्थगित ।

त्रिवि सेवा आयोगद्वारा परीक्षा स्थगित ।

  • 3.9K
    SHARES

  • त्रिवि सेवा आयोगद्वारा परीक्षा स्थगित ।

    चैत ५, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगद्वारा उपप्राध्यापक पदको लिखित परीक्षा स्थगित गरिएको छ। सर्बोच्च अदालतको मिती २०७८ पुस १९ को आदेश बमोजिम त्रिवि सेवा आयोगको कार्यलयबाट मिति २०७८ चैत ८ देखि संचालन हुने लिखित परिक्षा स्थगित गरिएको हो।

    आयोगका अनुसार चैत ८ दिल्ली हुने परिक्षा कार्यक्रम प्रकाशित गरिएकोमा सर्बोच्च अदालतबाट बिज्ञापन नं. ७०१/०७७/०७८ देखि ८२५/०७७/०७८ सम्मको पदपुर्ती गर्मे काम नगर्न, नगराउनु भने आदेश आएकोले स्थगित गरिएको बताइएको छ।

    आयोगले सर्बोच्च अदालतबाट अर्को आदेश प्राप्त हुना साथ परिक्षा तालिका प्रकाशित गरिने बताइएको छ।

    Screenshot_20220319-065314_Facebook.jpg

    images
    शनिवार, चैत्र ५ २०७८०७:११:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार