शुक्रवार, चैत्र ११ २०७८
चैत /११, काठमाडौ - प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) द्वारा अध्यायन निरन्तरता, शिक्षण संस्था स्थानान्तरण र कार्यक्रम परिवर्तनकालागि निवेदन पेस गर्न आह्वान गरेको छ।
परिषदको परिक्षा नियन्त्रण कार्यलयले एक सुचना प्रकाशित गर्दै अध्यायन निरन्तरता, शिक्षण संस्था स्थानान्तरण र कार्यक्रम परिवर्तन गर्न चाहेमा उपयुुक्त कारण खुलाइ मिति २०७८ चैत २५ गते कार्यलय समयभित्र निवेदन बुझाउनु पर्ने छ।
