Jul 28 2026 | २०८३, श्रावण १२ गते

शिक्षक सेवा आयोगले गर्‍यो प्रावि तहको परिक्षा केन्द्र परिवर्तन। (सूचना सहित)

शिक्षक सेवा आयोगले गर्‍यो प्रावि तहको परिक्षा केन्द्र परिवर्तन। (सूचना सहित)

  • 2.4K
    SHARES

  • शिक्षक सेवा आयोगले गर्‍यो प्रावि तहको परिक्षा केन्द्र परिवर्तन। (सूचना सहित)

    चैत/ १३, काठमाडौ - शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको प्रतियोगितात्मक परिक्षा केन्द्र परिवर्तन गरेको छ।

    आयोगले एक सूचना जारी गर्दै मिति २०७८ चैत १९ गते संचालन हुने प्राथमिक तहको खुल्ला तथा समाबेशी परिक्षाको परीक्षा केन्द्र परिवर्तन गरेको हो।

    मिति २०७८ चैत ६ गते प्रकाशित भएको क्र.स. ५५ र ५६ मा कायम गरिएको श्री कोटेश्वर सरस्वती प्रा.वि. कोटेश्वर (क) र श्री कोटेश्वर सरस्वती प्रा.वि. कोटेश्वर (ख) को केन्द्र परिवर्तन भएको जनाएको छ। परिवर्तन गरिएका केन्द्र हरु श्री ग्रामर पब्लिक स्कुल कोटेश्वर (क) काभ्रे ३२७१०००१९२१ देखि ३२७१०००२१६०  - २४० जना र श्री ग्रामर पब्लिक स्कुल कोटेश्वर (ख) ३२७१०००२१६१ देखि ३२७१०००२४०० सम्मका परिक्षार्थी हरुको केन्द्र कायम गरिएको जनाइएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1648376686917.jpg

    images
    आइतवार, चैत्र १३ २०७८०४:३८:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार