Jul 27 2026 | २०८३, श्रावण ११ गते

रौतहट जिल्लाको एसईई परिक्षा केन्द्र प्रकाशित (केन्द्र सहित)

रौतहट जिल्लाको एसईई परिक्षा केन्द्र प्रकाशित (केन्द्र सहित)

  • 1.9K
    SHARES

  • रौतहट जिल्लाको एसईई परिक्षा केन्द्र प्रकाशित (केन्द्र सहित)

    चैत, २५ / काठमाडौ - शिक्षा, बिज्ञान तथा प्रबिधि मन्तालय, शिक्षा तथा मानव श्रोत बिकास केन्द्र अन्तर्गत शिक्षा बिकास तथा समन्वय इकाइ रौतहटले माध्यमिक शिक्षा (एसईई) परिक्षा केन्द्र सार्वजनिक गरेको छ।

    इकाइले जिल्लाका सम्पुर्ण मावीहरुलाइ  आज एक सूचना प्रकाशित गर्दै परिक्षाकेन्द्र प्रकाशित गरेको हो।

    जिल्ला समन्वय समिती रौतहटको मिति २०७८ चैत २४ गते बसेको बैठकको निर्णय अनुसार मिति २०७९ बैशाख ९ देखि शुरु हुने एसइई परिक्षाको परिक्षा केन्द्र सार्वजनिक गरेको बताइएको छ।

    यस्तो छन परिक्षा केन्द्रहरु।

    FB_IMG_1649430328406.jpgFB_IMG_1649430330317.jpgFB_IMG_1649430332365.jpgFB_IMG_1649430333998.jpg

    images
    शुक्रवार, चैत्र २५ २०७८०८:५९:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार