सोमवार, चैत्र २८ २०७८
चैत, २८/ काठमाडौ - त्रिभुवन विश्वबिधालय परिक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा चार बर्षे बिएस्सी (B.Sc.) दोश्रो बर्सको नतिजा प्रकाशित गरिएको छ।
बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय द्वारा २०६८ बैशाख र साउन महिनामा संचालित बिज्ञान तथा प्रबिधि अध्यायन तर्फ B.Sc. दोश्रो बर्षको परिक्षाफल प्रकाशित गरिएको हो।
परिक्षाको नतिजा त्रिभुवन बिश्वबिद्धालयको वेबसाईट www.tuexam.edu.np मार्फत अर्थात NTC बाट 4BSc Symbol नम्बर type गरि 33624 मा SMS गरेर हेर्न सकिन्छ।
