Oct 02 2026 | २०८३, आश्विन १६ गते

माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुला। (सूचना सहित)

माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुला। (सूचना सहित)

  • 3.6K
    SHARES

  • माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुला। (सूचना सहित)

    चैत, ३० / काठमाडौ - शिक्षक सेवा आयोग द्वारा माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन २०७८ खुला गरेको छ।

    आयोगको २०७८ चैत २९ को निर्णय अनुसार आयोगको नियमावली २०७५ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम  (७) बमोजिम तोकिएको न्युनतम योग्यता र तालिम पुगेका उमेदवार हरुले २०७८ चैत ३० गते देखि अनलाइन प्रणाली बाट दर्खास्त दिन सक्ने जनाएको छ।

    उमेदवार हरुले आयोगको अनलाइ दर्खास्त प्रणाली http://licence.tsc.gov.np मार्फत तोकिएको प्रमाणपत्र र विवरणहरु स्क्यान गरि २०७९ बैशाख २९ गते सम्म दर्खास्त पेश गर्म सक्ने जनाइएको छ। भने दोब्बर दस्तुरका लागि २०७९ जेठ ५ गते भित्र दर्खास्त पेश गर्नु पर्ने छ।

    बिज्ञापन को बिस्तृत विवरण आयोगको वेबसाईट www.tsc.gov.np मा डाउनलोद गरि हेर्म सकिने छ।

    बिस्तृत हेर्न तलको सूचना हेर्नुस् ।

    FB_IMG_1649810492191.jpgFB_IMG_1649834522733.jpgFB_IMG_1649834524755.jpg

    images
    बुधवार, चैत्र ३० २०७८०६:४०:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार