सोमवार, माघ ५ २०७७
प्रस्तावित गेटा मेडिकल कलेज लाई सुदुरपश्चिम मेडिकल विश्वविद्यालय बनाउनु पर्ने माग सहित सुदुरपश्चिमा क्रियाशिल हामी ०६ विद्यार्थी सङ्गठनहरु द्वारा संयुक्त बिग्यप्ती जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरिएको छ । भवन लगाएत सम्पुर्ण भौतिक पुर्वाधार निर्माण भैसक्दा समेत मेडिकल बिश्वबिद्धालय संचालनमा सरकार द्वारा उदासिनता देखाएको भन्दै बिध्यार्थी संगठन हरु द्वारा राज्यको ध्यानाकर्षण गराएको बताएका छन। 