Oct 06 2026 | २०८३, आश्विन २० गते

लोकसेवा आयोग प्रदेश १ द्वारा विभिन्न पदका लागि आवेदन माग

लोकसेवा आयोग प्रदेश १ द्वारा विभिन्न पदका लागि आवेदन माग

  • 623
    SHARES

  • लोकसेवा आयोग प्रदेश १ द्वारा विभिन्न पदका लागि आवेदन माग

    वैशाख, १९- काठमाडौ । लोक सेवा आयोग प्रदेश नं. १ ले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका पदहरुका लागि खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको लागि दरखास्त माग गरेको छ ।

    सरकारी सेवा तर्फ विभिन्न समुह उपसमुह तथा तहका पदहरुमा खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा पदपूर्तिका लागी दरखास्त माग गरेको हो ।

    त्यसैगरी प्रदेश लोक सेवा आयोगले छैटौं तहका लागि ८ जना शिक्षा प्रशासनमा आवेदन माग गरेको छ ।

    आयोगको बिज्ञापन अनुसार प्रथम पत्रको परिक्षा मिति २०७९ साउन ७ गते १३, २०, २७ र भदै १० गते दिनको ३ बजे तोकिएको छ भने दोश्रो पत्रको परीक्षा २०७९ साउन १४, २१, २८ र भदै ११ गते दिनको ११ बजे तोकिएको छ।

    सुचना अनुसार आयोगले online मार्फत फारम Submit गरि दर्खास्त बुझाउन सकिने जनाएको छ।  फारम भर्न आयोगको वेबसाईट psconline.p1.gov.np मा गएर भर्न सकिने जनाइएको छ।

    बिस्तृत जानकारीका आगि हेर्नुस सूचना ।

    Screenshot_20220502-071753_Facebook.jpgScreenshot_20220502-071830_Facebook.jpg

    images
    सोमवार, बैशाख १९ २०७९०८:०१:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार