Jul 27 2026 | २०८३, श्रावण ११ गते

CTEVT डिप्लोमा तहको परीक्षा आवेदन फारम भर्न म्याद थप।

CTEVT डिप्लोमा तहको परीक्षा आवेदन फारम भर्न म्याद थप।

  • 1.2K
    SHARES

  • CTEVT डिप्लोमा तहको परीक्षा आवेदन फारम भर्न म्याद थप।

    बैशाख, २८- काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) ले डिप्लोमा तहका सेमेस्टर परिक्षा प्रणालीको नियमित/ आंसिक परिक्षा फारम  भर्ने म्याद थप गरेको छ।

    परिषदले २०७९ बैशाख १४ गते प्रकाशित सुचना अनुसार डिप्लोमा इन इन्जिनियर, फूड एण्ड डेरि टेक्नोलोजी, सूचना प्राविधि, होटेल मेनेजमेन्ट, एग्रीकल्चर (प्लान्ट साइन्स/ एनिमल साइन्स) सोसियल वर्क कार्यक्रम प्रथम बर्षको नियमित तथा आंसिक परिक्षा र बिषेश प्राबिधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिकसत्र २०७३/७४ देओही भर्ना भइ रजिस्ट्रेसन भएका विद्यार्थीहरुको परीक्षा फारम भर्ने म्याद थप गरिएको छ।

    परिक्षा आवेदन फारम भरी बुझाउने मिति २०७९ जेठ २८ गते सम्म रहेकोमा सम्बन्धित शिक्षण संस्थामा बुझाउने म्याद २०७९ जेठ ५ गते सम्म म्याद थप गरिएको छ।

    Screenshot_20220511-080202_Facebook.jpg

    images
    बुधवार, बैशाख २८ २०७९०८:१६:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार