Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षा असार २५ मा हुने।

नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षा असार २५ मा हुने।

  • 901
    SHARES

  • नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षा असार २५ मा हुने।

    जेठ, १० गते काठमाडौ । नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) आगामी मिति २०७९ साल असार २५ गते हुने भएको छ। नेपाल नर्सिङ परिषद्ले परीक्षा समितिले एक एक सुचना जारी गर्दै परीक्षा मिति तोकेको हो।

    परिषद्का अनुसार परिक्षामा सामेल हुने परिक्षार्थीहरु न्युनतम प्रबिणता प्रमाणपत्र तह नर्सिङ (PCL Nursing) वा बिएस्सी नर्सिङ (B.Sc. Nursing) र परिक्षा सामेल हुने परिक्षार्थीहरु Bachelor in Midwifery Science (BMS) उत्तीर्ण भएको हुनुपर्ने छ।

    लाइसेन्स परिक्षाको लागि अनलाइन आवेदन बुझाउन सकिने छ । अनलाइन फारम बुझाउन २०७९ जेठ १३ देखि असार गते सम्म नियमित र २०७९ असार १८ सम्म दोब्बर दस्तुर तिरि फारम बुझाउन सकिने जनाएको छ।

    अनलाइन फारम भर्नको ओआगी परिक्षाको लिङ्क exam.nnc.org.np मा गइ दिएको निर्देशन बमोजिम फातम भर्न सकिने छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1653357462114.jpg

    images
    मंगलवार, जेठ १० २०७९०७:५९:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार