सोमवार, जेठ २३ २०७९
जेठ २३, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले स्नातकोत्तर तह प्रथम वर्षको काठमाण्डौँ उपत्यका लगायत अन्य बाहिरी जिल्लाको काठमाण्डौँ उपत्यकामा परीक्षा केन्द्र परेको प्राईभेट तर्फको परीक्षाको परीक्षा केन्द्र अन्य विषयको पनि परीक्षा केन्द्र छुट भएको भन्ने बुझ्न आएकोले सो परीक्षार्थीहरूको परीक्षा केन्द्र थप गरि संशोधन सहितको परीक्षा केन्द्र सार्वजनिक गरेको छ।
कार्यलयले २०७९ जेठ २४ गते देखि संचालन गर्ने स्नातकोत्तर प्रथम बर्षको मानविकी संकाय, शिक्षाशास्त्र र ब्यबस्थापन संकाय अन्तर्गत आंसिक तथा प्राइभेट परिक्षार्थि हरुको परीक्षा केन्द्र २०७९ जेठ २२ गते संसोधित गरिएको जानकारी दिएको छ।
परिक्षा नियन्त्रण कार्यलय बल्खुले एक पटक आफ्नो सिम्बल नम्बर अनुसार र विषय अनुसार कहाँ र कुन परीक्षा केन्द्रमा परेको छ तलको परीक्षा केन्द्र को विस्तृत विवरण हेरी एकिन गरेर मात्र परीक्षा दिन जान अनुरोध गरेको छ।
यस्तो छन परिक्षा केन्द्र

