Jul 27 2026 | २०८३, श्रावण ११ गते

'एक बिद्यालय एक नर्स' बैकल्पिक उमेदवारको नियुक्तिका लागि आवेदन माग। (सूचना सहित)

'एक बिद्यालय एक नर्स' बैकल्पिक उमेदवारको नियुक्तिका लागि आवेदन माग। (सूचना सहित)

  • 1.2K
    SHARES

  • 'एक बिद्यालय एक नर्स' बैकल्पिक उमेदवारको नियुक्तिका लागि आवेदन माग। (सूचना सहित)

    जेठ, २४ काठमाडौँ– बागमती प्रदेशले बिद्यालय नर्स को रिक्त रहेको स्थानका लागि  बैकल्पिक उमेदवारको नियुक्तिका लागि आवेदन माग गरेको छ। 'एक बिद्यालय एक नर्स' कार्यक्रम अन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालयको बिज्ञापन नं. ०१/२०७८ (करार) पाँचौ तहको बिद्यालय नर्स पदपूर्तिको लागि आवेदन माग गरेको हो।

    मन्त्रालयको २०७८ माघ ८ गते संचालन गरिएको बिद्यालय नर्सको लिखित प्रतियोगितात्मक परीक्षा उत्तीर्ण भइ २०७८/१०/२६ देखि २८ सम्मको अन्तर्वार्ताको परीक्षा बाट बैकल्पिकको सुचिमा परेका उमेदवारहरुले योग्यताका आधारमा रिक्त स्थानमा पदपूर्ति गर्नुपर्ने भएकोले सुचना प्रकाशित भएको ५ दिन (२०७८ जेठ २७ गते) भित्र निवेदन पेश गर्नुपर्ने छ। 

    निवेदन प्रत्यक्ष आफै उपस्थित भई अर्थात इमेल shnbagmati@gmail.com मार्फत दिन सक्ने छन।

    बिस्तृत जानकारिको लागि हेर्नुस सूचना।

    Screenshot_20220607-153923_Facebook.jpgScreenshot_20220607-153940_Facebook.jpgScreenshot_20220607-153955_Facebook.jpg

    images
    मंगलवार, जेठ २४ २०७९०४:२८:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार