शुक्रवार, जेठ २७ २०७९
जेठ, २७ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायद्वारा स्नातक तहको परीक्षा केन्द्र निर्धारण गरेको छ।
बिश्वबिद्धालयले सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तर्फको BBA, BBM, BIM, BMS, BPA र BTTM कार्यक्रमको आठौ सत्र 2022 को नियमित तर्फको परीक्षा केन्द्र निर्धारण गरेको हो।
सुचना अनुसार परीक्षा दिनको १२ :०० बजे देखि सुरु हुने छन।

