Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि, ब्यबस्थापन संकाय स्नातक तहको परिक्षा फारम खुल्यो।

त्रिवि, ब्यबस्थापन संकाय स्नातक तहको परिक्षा फारम खुल्यो।

  • 903
    SHARES

  • त्रिवि, ब्यबस्थापन संकाय स्नातक तहको परिक्षा फारम खुल्यो।

    असार, १२ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय स्नातक तह प्रथम बर्ष, प्रथमसत्रको परीक्षा आवेदन फारम खुलेको छ। बिश्वबिद्धालय ब्यबस्थापन संकाय परिक्षा नियन्त्रण महाशाखाले एक सूचना जारी गर्दै BBA, BIM, BBM, BBA-F, BPA, BHM, BTTM and BMS को नियमित परिक्षा फाराम भर्ने सम्बन्धि सूचना जारी गरेको हो।

    २०७९ श्रावण महिनाको तेस्रो साता देखि संचालन हुने परिक्षाको परिक्षा फारम भर्न उल्लेखित कार्यक्रम र सत्रमा सम्बन्धित क्याम्पस / कलेजमा मिति २०७९ साउन १ गते भित्र फारम बुझाइ सक्नुपर्ने छ। बिलम्ब शुल्कमा फारम बुझाउने मिति सकिएको दुई दिन भित्र दोब्बर शुल्कमा फारम भर्न सुचनामा जानकारी दिएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1656251874255.jpg

    images
    आइतवार, आषाढ १२ २०७९०८:०१:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार