आइतवार, आषाढ २६ २०७९
असार, २६ काठमाडौ । नेपाल नर्सिङ परिषद्को नर्सिङ र मिडवाइफरी ३० औँ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ। नेपाल नर्सिङ परिषदले २०७९ असार २५ गते शनिवार लिएको नर्सिङ तर्फको ३० औं र मिडवाइफती तर्फको सातौ नाम दर्ता परिक्षाको नतिजा प्रकाशित गरेको हो।
परिषदले परिक्षामा अनुत्तीर्ण भएका परिक्षार्थिहरुले आगामी परिक्षामा समावेस हुन पाउने छन।
यस्तो छ नतिजा ।

