Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुदूरपश्चिम विश्वविद्यालयले रद्द गर्‍यो विज्ञापन (सूचना सहित)

सुदूरपश्चिम विश्वविद्यालयले रद्द गर्‍यो विज्ञापन (सूचना सहित)

  • 1.0K
    SHARES

  • सुदूरपश्चिम विश्वविद्यालयले रद्द गर्‍यो विज्ञापन (सूचना सहित)

    असार, २८ महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न प्रकाशित गरेको विज्ञापन रद्द गरेको छ । गत शुक्रवार विश्वविद्यालयले सार्वजनिक सूचना प्रकाशित करारमा शिक्षक तथा कर्मचारी माग गरेको थियो । 

    “विभिन्न पदमा शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न सूचना प्रकाशित गरिएकोमा हाललाई विविध कारण बस उक्त सूचना स्थगित गरिएको छ,” विश्वविद्यालयले भनेको छ । 

    Screenshot_20220712-074701_Facebook.jpg

    images
    मंगलवार, आषाढ २८ २०७९०७:५६:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार