Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको तालिका सार्वजनिक (केन्द्र सहित)

नेपाल मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको तालिका सार्वजनिक (केन्द्र सहित)

  • 1.1K
    SHARES

  • नेपाल मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको तालिका सार्वजनिक (केन्द्र सहित)

    साउन, ३ काठमाडौ । नेपाल मेडिकल काउन्सिल (NMC) ले विशेष परीक्षा तालिका सार्वजनिक गरिएको छ ।काउन्सिलले आगामी साउन ७ गते, शनिबार सञ्चालन हुने परीक्षा दुई चरणमा विभिन्न ३८ वटा विषयको परिक्षा तालिका सार्वजनिक गरेको हो।

    काउन्सिलले इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक र सूचना तथा सञ्चार प्रविधि केन्द्रमा परीक्षा सञ्चालन गरिने भएको छ । परीक्षा बिहान १० बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

    नेपाल मेडिकल काउन्सिलका अनुसार एनेस्थेसियोलोजी, न्यूरोलोजी मेडिसिन, कार्डियो भ्यास्कुलर मेडिसिन, ओराल प्याथोजी, अब्सट्रेटिक एण्ड गाइनोकोलोजी, लगायतका   लगायतका ३८ विषयमा परीक्षा हुने जनाएको छ । 

    यस्तो छ, २०७९ साल साउन ७ गते हुने नेपाल मेडिकल काउन्सिलको बिशेष परीक्षा (Special Exam) को परीक्षा केन्द्र सम्बन्धी सूचना ।

    Screenshot_20220719-203009_Chrome.jpgScreenshot_20220719-203027_Chrome.jpg

    images
    मंगलवार, श्रावण ३ २०७९०८:३५:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार