Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटिको प्रमाणपत्र तह नर्सिङमा नि:शुल्क छात्रवृत्ति प्रवेश परीक्षाकालागि आवेदन खुला

सिटिइभिटिको प्रमाणपत्र तह नर्सिङमा नि:शुल्क छात्रवृत्ति प्रवेश परीक्षाकालागि आवेदन खुला

  • 634
    SHARES

  • सिटिइभिटिको प्रमाणपत्र तह नर्सिङमा नि:शुल्क छात्रवृत्ति प्रवेश परीक्षाकालागि आवेदन खुला

    साउन, २७ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७९/०८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको नि:शुल्क छात्रवृत्ति प्रवेश परीक्षाका लागि आवेदन फारम खुला गरेको छ ।

    डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन छात्रवृत्ति विवरण एंव भर्ना सम्बन्धी निर्देशिका २०७९ बमोजिम परिषद बाट सञ्चालित आंगिक, साझेदारी तथा निजि शिक्षालयहरुमा निर्धारण गरीएको नि:शुल्क छात्रवृक्ति भर्नाकालागि प्रवेश परीक्षाको फारम खुला गरेको हो ।

    सिटिइभिटिले जारी गरेको सुचना अनुसार भर्ना हुन चाहने योग्यता पुगेका नेपाली नगरीकहरुले भदौ ९ गतेसम्म आवेदन फारम भरी परिषद्को कार्यालय आइपुग्नेगरी आवेदन दिन सक्ने छन् ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    Screenshot_20220812-074312_Facebook.jpgScreenshot_20220812-074343_Facebook.jpg

    images
    शुक्रवार, श्रावण २७ २०७९०७:५१:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार