Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक

  • 654
    SHARES

  • कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक

    असोज, १४ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ ।

      ग्रेडवृद्धि परिक्षामा १० हजार ३५३, आंशिकतर्फ १ हजार २८० गरी कूल ११ हजार ६३३ सहभागी भएका थिए। त्यसमध्ये जम्मा ५९१ जनामात्र उत्तीर्ण भएका छन् । बोर्डले प्रकाशन गरेको नतिजा अनुसार ग्रेड वृद्धि परीक्षामा ४६.१७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

    नतिजा राष्ट्रिय परीक्षा बोर्डको र नेपाल टेलिकमकोको वेबसाइटमा www.neb.gov.np  हेर्न सकिने छ । 

    FB_IMG_1664374834490.jpg

    images
    बिहिवार, आश्विन १३ २०७९०६:०२:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार