Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि द्वारा B.Sc. प्रथम बर्षको नतिजा प्रकाशित ।

त्रिवि द्वारा B.Sc. प्रथम बर्षको नतिजा प्रकाशित ।

  • 708
    SHARES

  • त्रिवि द्वारा B.Sc. प्रथम बर्षको नतिजा प्रकाशित ।

    कार्तिक, ६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयद्वारा B.Sc. प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ । बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय बल्खु द्वारा ४ बर्षे B.Sc. प्रथम बर्षको नतिजा करिब १६ महिना पछि नतिजा प्रकाशित गरेको हो।

    नतिजा परिक्षा नियन्त्रण कार्यलयको अनलाइन tuexam.edu.np मा गएर हेर्न सकिने छ। अर्थात NTC बाट BSC Symbol नम्बर type गरि 33624 मा SMS गरेर हेर्न सकिन्छ।

    FB_IMG_1666538507136.jpg

    images
    आइतवार, कार्तिक ६ २०७९०९:५१:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार