शुक्रवार, माघ १६ २०७७
नेपाल सरकार प्रफेश नम्बर १ स्थानीय सरकारी सेवा अन्तरगत अप्राबिधिक तर्फ प्रशासन सेवा ( सामान्य प्रशासन, लेखा, आन्तरिक लेखापरीक्षण ) सहायक स्तर पाँचौ तहका पदहरुको खुल्ला प्रतियोगितत्मक परिक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ। पाठ्यक्रम योजनालाइ लिखित परिक्षा ( प्रथम चरण र द्वितीय चरण )तथा कम्प्युटर सीप परिक्षण र अन्तर्वार्ता ( अन्तिम चरण ) गरिदुइ भाग मा बिभाजन गरिएको छ।
प्रश्नपत्र अंग्रेजी नेपाली दुबै मा हुने र लिखित परिक्षा समेत अंग्रेजी नेपाली दुबै भाषामा लेख्न सकिने श्रोत ले जनाएको छ।
हेर्नुस सुचना सहित :









