Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित। (नतिजा सहित)

कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित। (नतिजा सहित)

  • 1.0K
    SHARES

  • कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित। (नतिजा सहित)

    कार्तिक, २४ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित गरेको छ। परिक्षा नियन्त्रण कार्यलय सानोठिमिले २०७९ जेठ १६ देखि २५ गते सम्म संचालन गरेको परिक्षाको नतिजा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका परिक्षार्थिहरुको नतिजा प्रकाशित गरेको हो।

    परिवर्तित ग्रेडसिट लिनका लागी नतिजा प्रकाशित भएको १० दिन पश्चात् सक्कल ग्रेडसिट सहित राष्ट्रिय परिक्षा बोर्डको कार्यलय सानोठिमी भक्तपुरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

    त्यस्तै  पुनर्योगको नतिजा चित्त नबुझी उत्तर पुस्तिका हेर्न चाहने परिक्षार्थिले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र २ हजार शुल्क बुझाइ बोर्डको कार्यलयमा निवेदन पेश गर्नसक्ने छन।

    यस्तो छ नतिजा ।

    FB_IMG_1668052437333.jpgFB_IMG_1668052439196.jpgFB_IMG_1668052442762.jpgFB_IMG_1668052444509.jpgFB_IMG_1668052446673.jpgFB_IMG_1668052449198.jpgFB_IMG_1668052454229.jpgFB_IMG_1668052456187.jpg

    images
    बिहिवार, कार्तिक २४ २०७९०९:५१:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार