Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिबिद्वारा विभिन्न संकायको नतिजा प्रकाशित । (नतिजा सहित)

त्रिबिद्वारा विभिन्न संकायको नतिजा प्रकाशित । (नतिजा सहित)

  • 937
    SHARES

  • त्रिबिद्वारा विभिन्न संकायको नतिजा प्रकाशित ।  (नतिजा सहित)

    कार्तिक, २९ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले २०७८ साउन महिना मा संचालित मानविकी तथा सामाजिकशात्र संकाय चार बर्षे स्नातक तह पहिलो बर्षको नतिजा प्रकाशित गरेको छ।

    बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले प्रकाशित गरेको नतिजा बिश्वबिद्धालयको वेबसाईट www.tuexam.edu.np मार्फत अर्थात NTC बाट BA Symbol नम्बर type गरि 33624 मा SMS गरेर हेर्न सकिने छ। FB_IMG_1668512344299.jpgFB_IMG_1668512346569.jpg

    त्यसै गरि त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय परिक्षा नियन्त्रण महाशाखाद्वारा BBA र BIM पांचौ र सातौ सत्र तथा BHM सातौ सत्रको नतिजा प्रकाशित गरिएको छ ।

    यस्तो छ नतिजा ।

    FB_IMG_1668510298243.jpgFB_IMG_1668510299770.jpgFB_IMG_1668510301282.jpgFB_IMG_1668510302753.jpgFB_IMG_1668510304498.jpgFB_IMG_1668510306238.jpg

    images
    मंगलवार, कार्तिक २९ २०७९०६:५१:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार