Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा BBS प्रथम बर्षको नतिजा प्रकाशित ।

त्रिविद्वारा BBS प्रथम बर्षको नतिजा प्रकाशित ।

  • 1.0K
    SHARES

  • त्रिविद्वारा BBS प्रथम बर्षको नतिजा प्रकाशित ।

    कार्तिक, ३० काठमाडौ । त्रिभुवनको बिश्वबिद्धालय परीक्षा नियन्त्रणकार्यलय द्वारा ब्यबस्थापन संकाय स्नातक तह ४ बर्षे बि.बि.एस. प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ।

    बिश्वबिद्धालयले मिति २०७८ साउन महिना मा संचालन गरेको BBS प्रथम बर्षको नतिजा झन्डै १६ महिना पछि प्रकाशित गरेको हो।

    बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले प्रकाशित गरेको नतिजा बिश्वबिद्धालयको वेबसाईट www.tuexam.edu.np मार्फत अर्थात NTC बाट BA Symbol नम्बर type गरि 33624 मा SMS गरेर हेर्न सकिने छ।

    FB_IMG_1668616843177.jpg

    images
    बुधवार, कार्तिक ३० २०७९१०:३५:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार