आइतवार, मंसिर १८ २०७९
मंसिर, १७ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यायन संस्थानले परिक्षा साखाले कम्प्युटर बिज्ञान तथा सुचना प्रबिधी ( B.Sc. CSIT) को जतिजा प्रकाशित गरेको छ।
बिश्वबिद्धालय अध्यायम संस्थानले सेमेस्टर प्रणाली अन्तर्गत २०७९ जेठ / असार महिना मा संचालन भएको स्नातक तह प्रथम बर्ष, दोश्रो सत्रको नियमित तथा सोही सत्रको सो भन्दा अगाडि समुहको आंसिक परिक्षाको नतिजा प्रकाशित गरेको हो।










