Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिश्वबिद्धालय अनुदान आयोगको छात्रवृत्ति कार्यक्रम सम्बन्धी सूचना।

बिश्वबिद्धालय अनुदान आयोगको छात्रवृत्ति कार्यक्रम सम्बन्धी सूचना।

  • 1.5K
    SHARES

  • बिश्वबिद्धालय अनुदान आयोगको छात्रवृत्ति कार्यक्रम सम्बन्धी सूचना।

    पौष, १ काठमाडौ । बिश्वबिद्धालय अनुदन आयोगद्वारा विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम सम्बन्धी सूचना जारी गरिएको छ। आयोगले सरकारी वा सामुदायिक बिद्यालयबाट माध्यामिक तहको अध्यायन पूरा गरि देश भित्रै स्नातक तहमा अध्यायनरत आर्थिक रुपमा बिपन्न विद्यार्थीहरुलाइ छात्रवृत्तिकालागी सूचना जारी गरेको हो।

    सरकारी वा सामुदायिक बिद्यालयबाट माध्यामिक तहको अध्यायन पूरा गरि देश भित्रै स्नातक तहमा अध्यायनरत आर्थिक रुपमा बिपन्न विद्यार्थीहरुलाइ तोकिएको प्रक्रियामा छनोट गरि बार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउन आर्थिक बर्ष २०७९/८० को लागि कक्षा १२ मा नियमित रुपमा अध्यायन पूरा गरि स्नातक तह प्रथम बर्ष सेमेस्टरमा अध्यायनरत विद्यार्थीहरुले आवेदन दिनसक्ने छन।

    उच्छ शिक्षा अनुदान आयोगले उच्च शिक्षामा सर्वसाधारणको पहुच अभिवृद्धि गर्दै मानव संसाधनको बिकास गर्न तथा राष्ट्रिय आर्थिक वृद्धि तथा उन्नतिमा सहभागी गराउने उदेश्यले सरकारी तथा सामुदायिक बिद्यालयमा अधायन गर्ने विद्यार्थीहरुको लागि छात्रवृत्ति कार्यक्रम लागू गर्दै आइरहेको छ।

    आवेदन दिन बिश्वबिद्धालय अनुदान आयोगको वेब पेज www.ugcneoal.edu.np को गृह पृष्ठको गरिब लक्षित कार्यक्रमको लिङका क्लिक गरेर फारम भर्न सक्ने छन।

    यस्तो छ सूचना ।Screenshot_20221216-064126_Facebook.jpg

    images
    शुक्रवार, पौष १ २०७९०७:०६:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार