बुधवार, पौष ६ २०७९
पुष, ६ काठमाडौ –शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको कर्णाली प्रदेशको सबै विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ ।
आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएका उम्मेदवारहरुको अन्तर्वाताको सबै विषयको नतिजा प्रकाशन गरेको हो ।










