शुक्रवार, फाल्गुण १२ २०७९
फागुन, १२ काठमाडौ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा बिज्ञापन खुलेको छ । इच्छुक ब्यक्तिहरुले यो सुचना प्रकाशित भएको २१ दिन भित्र नियमित र त्यसको थप ७ दिन दोब्बर दस्तुर तिरी दर्खास्त दिन सकिने छ।
यस्तो छ बिज्ञापन ।

