Jul 27 2026 | २०८३, श्रावण ११ गते

मनमोहन प्राबिधिक बिश्वबिद्धालयको खुला तथा आन्तरिक बिज्ञापन (सूचना सहित)

मनमोहन प्राबिधिक बिश्वबिद्धालयको खुला तथा आन्तरिक बिज्ञापन (सूचना सहित)

  • 863
    SHARES

  • मनमोहन प्राबिधिक बिश्वबिद्धालयको खुला तथा आन्तरिक बिज्ञापन (सूचना सहित)

    फागुन, १३ गते काठमाडौ । मनमोहन प्राबिधिक बिश्वबिद्धालयको प्रशासन सेवा अन्तर्गतका सामान्य प्रशासन र लेखा समुहका छैटौं र चौथो तहका पदहरुको खुला तथा आन्तरिक प्रतियोगितात्मक परिक्षाको बिज्ञापन ।

    दर्खास्त दिने अन्तिम मिति:

    खुला तर्फ : २०७९ चैत १७ गते नियमित र २०७९ चैत२४ दोब्बर शुल्क।

    आन्तरिक तर्फ: २०७९ चैत ३ गते सम्म।

    दर्खास्त दिन सङ्लग्न कागजातहरु: उमेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, व्यावसाय अनुमानि प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात, नेपाली नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित बिज्ञापनमा तोकिएका कागजातहरु।

    यस्तो छ बिज्ञापन

    Screenshot_20230225-073747_Chrome.jpgScreenshot_20230225-073803_Chrome.jpg

    images
    शनिवार, फाल्गुण १३ २०७९०७:५२:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार