Jul 27 2026 | २०८३, श्रावण ११ गते

पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ कक्षा सञ्चालन अनुमति

पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ कक्षा सञ्चालन अनुमति

  • 434
    SHARES

  • पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ कक्षा सञ्चालन अनुमति

    फागुन, ३० काठमाडौ । चिकित्सा शिक्षा आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि  अनुमति दिएको छ। आयोगले पोखरा र राप्ती दुवै प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएनएसको कक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेको हो ।

    आयोगले आगामी शैक्षिक सत्रका लागि  विद्यार्थी भर्ना गर्न दुवै प्रतिष्ठानलाई पहिलो पटक सिट निर्धारण गरेको छ । नर्सिङ अध्यापनका लागि दुवै प्रतिष्ठानलाई बिएससी र बिएनएसका लागि २०–२० सिट निर्धारण गरेको छ । 

    यो सँगै दुवै प्रतिष्ठानमा पहिलो पटक नर्सिङ  कार्यक्रम सुरु गर्ने ढोका खुलेको हो। कक्षा सञ्चालनका गर्नका लागि भौतिक, प्रशासनिक अवस्था तयारी रहेको प्रतिष्ठानहरू बताउँछन् । <प>

    images
    मंगलवार, फाल्गुण ३० २०७९०७:१३:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार