बुधवार, चैत्र १ २०७९
चैत, १ काठमाडौ । चिकित्सा शिक्षा आयोगले एमबिबिएसको प्रवेश परिक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले चिकित्सा शिक्षा स्नातक तह (MECEE- 2023) को MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो।
https://entrance.mec.gov.np/Notices/Detail/1017