सोमवार, जेठ २९ २०८०
जेठ, २९ गते काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत मानविकी तथा समाजशास्त्र संकायमा बिद्यावारिधी तहको लागि भर्ना खुलेको छ।
बिश्वबिद्धालय डिनको कार्यलयले एक सुचना जारी गर्दै मानविकी तथा समाजशास्त्र संकायद्वारा संचालित दर्शनाचार्य (M.Phil) तह पूरा गरेका विद्यार्थीहरुकोलागी बिद्यावारिधी कार्यक्रम (PhD.) कार्यक्रम अन्तर्गत २०८० साउने सत्रमामा भर्नाकोलागि आवेदन खुला गरिएको उल्लेख गरिएको छ।
बिस्तृत जानकारिका लागी मानविकी तथा समाजशास्त्र संकायको वेबसाईट fohss.tu.edu.np मा गएर हेर्न सकिने छ।

