Jul 27 2026 | २०८३, श्रावण ११ गते

विशेषज्ञ नर्स लाइसेन्स परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

विशेषज्ञ नर्स लाइसेन्स परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

  • 723
    SHARES

  • विशेषज्ञ नर्स लाइसेन्स परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

    असार, २५ काठमाडौ । नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेकाे छ । पहिलो पटक साेमबार विशेषज्ञ नर्सको लाइसेन्स परीक्षा भएको हाे ।

    नर्स लाइसेन्स परीक्षामा सहभागी १९६ जना परिक्षार्थी मध्ये १५५ जना उत्तीर्ण भएका छन् । 

    यसैगरि काउन्सिलले शनिबार लिएको पिसिएल तथा ब्याचलर तहको नतिजा भने अझै प्रकाशित गरेको छैन। शनिबारको परीक्षाका क्रममा प्रश्नपत्र आउट भएको भन्दै परीक्षा स्थगित गरिएको छ। प्रश्नपत्र आउट गरेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रश्नपत्र आउट भएका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको भन्दै काउन्सिलले नतिजा पनि प्रहरीको रिपोर्ट आएपछि मात्र प्रकाशित गर्ने वा पुन परीक्षा लिने भन्ने विषयमा निर्णय लिने बताइएको छ।

     

    यस्तो छ नतिजा 

    Screenshot_20230711-091335_Samsung Notes.jpgScreenshot_20230711-091353_Samsung Notes.jpgScreenshot_20230711-091413_Samsung Notes.jpgScreenshot_20230711-091431_Samsung Notes.jpg

     

    images
    मंगलवार, आषाढ २६ २०८००९:१९:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार