शनिवार, भाद्र ९ २०८०
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकतह विज्ञान र कानुन संकायतर्फ आवेदन फाराम खुला गरेको छ।
विश्वविद्यालय डीन कार्लेयालयले सूचना जारी गर्दै भदौ १२ बाट विज्ञानमा र कानुनमा भदौ ९ बाट कानुन संकायको प्रवेश परीक्षाको आवेदन फाराम भर्न सकिने जनाएको हो।
त्रिभुवन बिश्वबिद्धालयद्वारा तोकिएको जम्मा २८० सिटका लागि बिएएलएलबी तहमा भर्नाका लागि आवेदन खुलेको सुचनामा उल्लेख गरिएको छ।
परीक्षा सम्बन्धी अन्य बिस्तृत जानकारीका लागि कार्यलयको वेबसाईट www.fol.edu.np मा हेर्न सकिनेछ ।
