बिहिवार, कार्तिक २ २०८०
कार्तिक, २ गते काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्र (Licemse) को परीक्षा केन्द्र निर्धारण गरेको छ।
आयोगले मिति २०८० कार्तिक १८ गते देखि संचालन हुने लाइसेन्सको लिखित परिक्षामा सम्मिलित हुने परिक्षार्थिहरुको परीक्षा केन्द्र निर्धारण गरेको हो।





















