Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाली सेनाको प्राबिधिक, हवाई तथा बिबिध सेवाका लागि दर्खास्त आह्वान ।

नेपाली सेनाको प्राबिधिक, हवाई तथा बिबिध सेवाका लागि दर्खास्त आह्वान ।

  • 657
    SHARES

  • नेपाली सेनाको प्राबिधिक, हवाई तथा बिबिध सेवाका लागि दर्खास्त आह्वान ।

    मंसिर, २९ काठमाडौँ । नेपाली सेनाले प्राबिधिक हवाई तथा बिबिध सेवाका लागि दर्खास्त आह्वान गरेको छ। सेनाले एक सूचना प्रकाशित गर्दै विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान गरेको हो।

    सेनाले नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत विभिन्न सेवाका लागि १२५ जना कर्मचारी मागेको हो । सुचनामा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको उल्लेख छ ।

    योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर माघ ६ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

     

    Screenshot_20231215-081215_Chrome.jpg

    images
    शुक्रवार, मंसिर २९ २०८००८:२३:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार