Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल राष्ट्र बैङ्कद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

नेपाल राष्ट्र बैङ्कद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

  • 604
    SHARES

  • नेपाल राष्ट्र बैङ्कद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । राष्ट्र बैङ्कले एक सूचना जारी गर्दै सहायक निर्देशकदेखि सहायक द्वितीय सम्मका पदका लागि दरखास्त माग गरेको हो ।

    राष्ट्र बैंकले रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । 

    तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

    बिस्तृत जानकारीका सूचना हेर्नुस् ।

    FB_IMG_1703206152274.jpgFB_IMG_1703206156465.jpgFB_IMG_1703206158880.jpg

    images
    शुक्रवार, पौष ६ २०८००७:५२:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार