Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्रीद्वारा मध्यपश्चिम र पुर्वाञ्चल बिश्वबिद्यालयमा उपकुलपती नियुक्त

प्रधानमन्त्रीद्वारा मध्यपश्चिम र पुर्वाञ्चल बिश्वबिद्यालयमा उपकुलपती नियुक्त

  • 755
    SHARES

  • प्रधानमन्त्रीद्वारा मध्यपश्चिम र पुर्वाञ्चल बिश्वबिद्यालयमा उपकुलपती नियुक्त

    बैशाख, १८ गते काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहल 'प्रचण्ड' मध्यपश्चिम र पुर्वाञ्चल बिश्वबिद्यालयमा उपकुलपती नियुक्त गर्नुभएको छ।

    बिश्वबिद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुव कुमार गौतम र पुर्वान्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गर्नु भएको हो।

    पुर्वाञ्चल बिश्वबिद्यालयमा नियुक्ति भएका थपलिया सोही विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्व डिन हुन भने मध्यपश्चिम बिश्वबिद्यालयलमा नियुक्ति भएका गौतम त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका निर्देशक हुन्।

    प्रधानमन्त्रीले विश्वविद्यालयमा हुने दलिय भागबन्डाको अन्त्य गरि प्राज्ञिक प्रतिष्पर्धा अर्थात मेरिटोक्रेसिका आधारमा उपकुलपति नियुक्ति गर्नुभएको हो।

    images
    मंगलवार, बैशाख १८ २०८१०५:३३:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार