Jul 27 2026 | २०८३, श्रावण ११ गते

कोलम्बस कलेजले आयोजना गरेको एसईई फूटसल प्रतियोगिता सम्पन्न।

कोलम्बस कलेजले आयोजना गरेको एसईई फूटसल प्रतियोगिता सम्पन्न।

  • 1.7K
    SHARES

  • कोलम्बस कलेजले आयोजना गरेको एसईई फूटसल प्रतियोगिता सम्पन्न।

    काठमाडौ, जेठ २२ गते । काठमाडौ को बानेश्वरमा अवस्थित कोलम्बस कलेजले एसईई फूटबल प्रतियोगिता (SEE Futsal Tournament -2024) सम्पन्न भएको छ। कलेजले एसईई दिएर बसेका विद्यार्थी खेलाडिहरुलाई लक्षित गरेर फूटसल आयोजना गरेको हो।

    20210826153252_IMG_8781.JPG

    प्रतियोगिताका खेलहरु भक्तपुरको दिब्यश्वरी टाउन प्लानिङमा रहेको रोयल फूटसल मैदानमा खेलाइएको थियो। फूटसल प्रतियोगितामा काठमाडौ भरी बाट २८ वटा टिम सहभागी रहेका थिए। भने खेल नकआउट चरणमा खेलाइएको थियो ।

    20210826154016_IMG_8813~3.JPG

    फूटसल प्रतियोगितामा काठमाडौको बालाजुमा अवस्थित समृद्धि स्कुलले प्रथम स्थान हात पार्यो। साथै द्वितीय स्थान भने सेभेन वेज एकेडेमी हात पार्यो।

    20210826154918_IMG_8833.JPG

    बिजेता खेलाडिहरुलाई जेठ २५ गते कलेजमै पुरस्कार वितरण गर्ने कलेजका प्राचार्य प्रदिप पाण्डेले बताउनुभयो। बिजेताटिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन हने सहभागी टिमहरुले प्रमाणपत्र प्रप्त गर्नेछन।

    20210826155846_IMG_8857.JPG

    खेलउद्घाटन समारोहमा कलेजका प्राचार्य प्रदिप पाण्डे र कोर्डिनेटर बिनोद गुरागाइ लगाएत शिक्षक कर्मचारिहरुको उपस्थिति रहेको थियो। खेल कलेजका प्राचार्य प्रदिप पाण्डेले रेफ्रीलाइ बल हस्तान्तरण गरेर शुरु गरेको थियो।

    20210826174255_IMG_8874.JPG20210826190616_IMG_8937~2.JPG20210826192707_IMG_8954.JPG20210826194258_IMG_9000.JPG20210826194258_IMG_9000.JPG

    images
    मंगलवार, जेठ २२ २०८१०८:४२:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार