Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको तयारी ।

एसईईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको तयारी ।

  • 704
    SHARES

  • एसईईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको तयारी ।

    असार, १२ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

    राष्ट्रिय परिक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कुनै प्राबिधिक समस्या नआए आजै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् ।

    बोर्डले यस वर्षको एसईई नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ । एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

    यसरी हेर्न सकिने छ नतिजा

    FB_IMG_1719363191585.jpg

    FB_IMG_1719362793122.jpg

    images
    बुधवार, आषाढ १२ २०८१०६:३२:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार